• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तेह्रथुममा कोरोना सङ्क्रमित एकको मृत्यु

तेह्रथुममा कोरोना सङ्क्रमित एकको मृत्यु


समायोजन खबर
  • बिहिबार, बैशाख ३० २०७८

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, तेह्रथुममा एक कोरोना संक्रमितिको मृत्यु भएको छ। म्याङलुङ नगरपालिका वडा नं. २ का ८७ बर्षिय पुरुषको जिल्ला अस्पताल तेह्रथुममा मृत्यु भएको हो।

    अस्पतालको आकस्मिक कक्षमा बुधबार भर्ना भएका वृद्धको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएकाे थियाे। ५ दिनदेखि लगातार ज्वारो आएपछि उनलाई अस्पताल ल्याइएको थियो। उनको बुधबार बेलुका अस्पतालमा नै मृत्यू भएको अस्पतालका प्रमुख डा. अनुपम घिमिरेले बताउनुभयो।

    मृतकको शवलाई म्याङ्लुङको सिकारीथुम्कामा नेपाली सेनाले अन्त्यस्टी गरेको म्याङ्लुङ नगरपालिकाका प्रमुख संजय कुमार तुम्बाहाङ्फेले जानकारी दिनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology