• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री सर्वोच्चमा

अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री सर्वोच्चमा


समायोजन खबर
  • बिहिबार, फाल्गुन ६ २०७७

  • प्रधानमन्त्री केपी शर्मा ओली

    समायोजन खबर खोटाङ,अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालत पुग्नु भएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्रीलाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

    प्रधामन्त्री ओलीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा बहसलाई तमासा भनेको भन्दै अवहेलना मुद्दा दर्ता भएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology