• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सगरमाथा टिन्स क्लबको पुनर्गठन

सगरमाथा टिन्स क्लबको पुनर्गठन


समायोजन खबर
  • बुधबार, माघ ७ २०७७

  • सगरमाथा टिन्स क्लबका नयाँ कार्य समितिहरु सामूहिक तस्विरमा ।

    समायोजन खबर खोटाङ, प्रदेश नम्बर १ बाट सञ्चालित सगरमाथा टिन्स क्लबको पुनर्गठन गरिएको छ । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित त्रिभुवन माध्यमिक विद्धालयमा ५ माघमा कविता बनको अध्यक्षतामा क्लबको पुनर्गठन गरिएको हो ।

    १५ सदस्यीय क्लबको उपाध्यक्षमा धिमा राई र मोहन वि.क, सचिवमा इन्द्र बहादुर खुलाल र कोषाध्यक्षमा नविन श्रेष्ठ चयन भएका छन् । क्लबले किशोर किशोरीहरुको हकहितमा अग्रसर भएर काम गर्दछ ।

    क्लबको अध्यक्ष बाल कुमार बस्नेतले कक्षा १२ को अध्ययन सकेर विद्धालयबाट विदाइ भएपछि क्लब पुर्नगठन गरिएको हो । पुनर्गठीत क्लबले पाक्षिक भित्ते पत्रिका प्रकाशन गर्ने, विद्यालय परिषर स्वच्छ तथा हराभरा बनाउने र किशोर किशोरीमा लुकेर रहेका प्रतिभालाई वाहिर ल्याउनमा सघाउने अध्यक्ष बनले बताईन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology