• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपाल प्रजातान्त्रिक महासंघ युवा समिति खोटाङले पूर्णता पायो

नेपाल प्रजातान्त्रिक महासंघ युवा समिति खोटाङले पूर्णता पायो


समायोजन खबर
  • शनिबार, पौस ४ २०७७

  • समायोजन खबर खोटाङ, नेपाल प्रजातान्त्रिक महासंघ युवा समिति खोटाङले पूर्णता पाएको छ ।  नेपाल प्रजातान्त्रिक महासंघले कार्तिक ३० गते विवेक पराजुलीलाई संयोजक दिएको युवा समितिले शनिबार पूर्णता पाएको हो ।

    नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रजातान्त्रिक महासंघको युवा समितिको सह–संयोजकमा सुमन (चिरञ्जीवी) आचार्य र विनोद राई, सचिवमा गोपाल आचार्य, सह–सचिवमा रमेश खड्का र नवराज गुरुङ तथा कोषाध्यक्षमा कविता वन चयन भएको नेपाल प्रजातान्त्रिक महासंघका जिल्ला अध्यक्ष अनिल आचार्यले जानकारी दिए ।

    वीपी स्मृती भवन दिक्तेलमा सभाषद सरस्वती वजिमयको प्रमुख आतिथ्यतामा समिति विस्तार गरिएको हो । विस्तार गरिएको समितिमा २२ सदस्य रहेको छ ।२०७७ पुस ४ गते साँझ ७ :३७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology