• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अभिनेत्री श्वेता खड्काले गरिन दोश्रो बिहे

अभिनेत्री श्वेता खड्काले गरिन दोश्रो बिहे


समायोजन खबर
  • मंगलबार, मंसिर २३ २०७७

  • समायोजन खबर खोटाङ, अभिनेत्री श्वेता खड्काले विजयेन्द्रसिंह रावतसँग बिहे गरेकी छिन् । परिवार र नजिकका आफन्तबीच उनीहरुले सोमबार काठमाडौंमा बिहे गरेका हुन् ।

    धनगढीका विजयन्द्र सिहं रावतसँग उनले दोश्रो बिहे गरेकी हुन् । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको ६ वर्षपछि उनी बिहे गर्ने निर्णयमा पुगेकी हुन् ।

    श्रेष्ठको उपचारको क्रममा २०७१ साउन २५ गते निधन भएको थियोे । बिहेको पुर्वसन्ध्यामा हिजो श्वेताले निक्कै मार्मिक स्टाटस लेखेकी थिइन् । पछिल्लो समय उनी समाज सेवामा पनि ब्यस्त छिन् ।२०७७ मंसिर २३ गते बिहान ८ :१६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology