• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बडादशैँको आज छैठौं दिन, कात्यायनी भगवतीको पूजा गरिँदै

बडादशैँको आज छैठौं दिन, कात्यायनी भगवतीको पूजा गरिँदै


समायोजन खबर
  • बिहिबार, कार्तिक ६ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, बडादशैँ अन्तर्गत आज छैठौं दिन कात्यायनी भगवतीको पूजा गरिँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गरिन्छ ।

    आजको दिनमा कात्यायनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख जस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको छ । नवरात्रिका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

    अघिल्ला वर्षहरुमा देवीदुर्गाका मन्दिर तथा शक्तिपीठहरुमा दर्शनका लागि दर्शनार्थीको भीड लाग्ने गरेको थियो । तर यसपालि कोरोना सङ्क्रमण जोखिमका कारण देवीदुर्गाका मठमन्दिर तथा शक्तिपीठहरुमा विधि पूजाबाहेक दर्शनार्थीको भीडभाड नहुँदा सुनसान छ ।२०७७ कार्तिक ६ गते बिहान ८ :२८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology