• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश १ मा ८६ सङ्क्रमित थपिए

प्रदेश १ मा ८६ सङ्क्रमित थपिए


समायोजन खबर
  • बिहिबार, भाद्र २५ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ८६ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामा २३ महिला र ६३ पुरुष छन् ।

    प्रदेशमा हालसम्म चार हजार ४९८ जना कोरोनाबाट सङ्क्रमित भइसकेका छन् । आज पाँच जनासहित प्रदेशमा एक हजार ९५३ जना कारोनाबाट मुक्त भइसकेका छन् ।

    प्रदेशमा पछिल्लो २४ घण्टाका अवधिमा एक हजार ५११ जनासहित हालसम्ममा एक लाख चार हजार ८४४ जनाको पिसिआर परीक्षण भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।२०७७ भदौ २५ गते साँझ ६ :२९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology