• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एसईईको परीक्षाफल प्रकाशनको तयारी अन्तिम चरणमा

एसईईको परीक्षाफल प्रकाशनको तयारी अन्तिम चरणमा


समायोजन खबर
  • शुक्रबार, साउन १६ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, माध्यमिक शिक्षा परीक्षा(एसईई )को परीक्षाफल प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। ।विश्व्यापी महामारी कोरोना भाइरसको कारण सरकारले गरेको लकडाउनले हुन नसकेकोले एसईई परिक्षाको आन्तरिक मूल्यांकनको आधारमा नतिजा प्रकाशन गर्ने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरेको थियो ।

    उक्त निर्णय अनुरुप राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।विद्यालयहरुले विद्यार्थीहरुको आन्तरिक मूल्यांकन गरेर सोहि आधारमा एसईईको नतिजा तयार पारेका छन् ।

    बोर्डले आन्तरिक मूल्यांकनको आधारमा सार्वजनिक गरेको नतिजा विभिन्न वेबसाइटहरु,एसएमएस र आईभी प्रणाली मार्फत हेनसकिन जानकारी दिएको छ ।एसईईको नतिजा नेपाल टेलिकम र एनसेलको सिमकार्ड प्रयोग गर्नेले १६०० डायल गरी नतिजा सुन्न वा सिम्बल नम्बर एसएमएस गरेर हेर्न सक्ने बोर्डले जनाएको छ ।२०७७ साउन १६ गते साँझ ६ : ३७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology