समायोजन खबर सिन्धुली, मध्यपहाडी लोकमार्ग अन्तरगत सिन्धुलीको खुर्कोट-घुर्मी सडक अबरुद्ध भएको छ । लगातारको वर्षापछि गोलन्जोर १ च्याकुटारबेसिमा गएराती (सोमबार राती १०) बजेतिर गएको पहिरोका कारण सडक अबरुद्ध भएको हो।
सडकमाथीबाट ठुलो पहिरो खसेपछी सडक पुर्णरूपमा ठप्प भएको प्रहरीले जनाएको छ । पहिरोको कारण स्थानीय नेत्रबहादुर सुनुवारको घरमा समेत क्षति पुगेको छ । सुनुवारको परिवारलाई रातीनै सुरक्षित स्थानमा सारीएको स्थानिय गौरव कार्कीले बताए ।२०७७ साउन ६ गते बिहान ७ :३३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology