• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शनिबार थप २७३ जनामा कोरोना,५३३५ पुग्यो संक्रमित

शनिबार थप २७३ जनामा कोरोना,५३३५ पुग्यो संक्रमित


समायोजन खबर
  • शनिबार, जेष्ठ ३१ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर काठमाडौं, आज थप २७३ जनामा कोरोना भाइरस (कोभिड_१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटमा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    सुर्खेतका ४०, दैलेखका ३०, कपिलवस्तुका २५, बाँकेका १८, रोल्पाका १७ र सर्लाहीका १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

    यस्तै, पर्सा र बर्दियामा ६र६ जना, झापा र रुपन्देहीमा ५र५ जना, मोरङ र पर्वतमा ४र४ जना, दाङ र गुल्मीमा २र२ जना, महोत्तरी, बारा, नवलपरासी १र१ जनामा संक्रमण पुष्टि भएको छ ।२०७७ जेठ ३१ गते साँझ ५ :२६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology