• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सरिता गिरीको संशोधन अस्वीकृत, समाभुखबाट प्रस्ताव खारेज

सरिता गिरीको संशोधन अस्वीकृत, समाभुखबाट प्रस्ताव खारेज


समायोजन खबर
  • शनिबार, जेष्ठ ३१ २०७७

  • समाभुख अग्निप्रसाद सापकोटा

    समायोजन खबर काठमाण्डौ, सरकारले संसदमा पेश गरेको संविधान दोश्रो संशोधन विधेयकमाथि सांसद सरिता गिरीले राखेको प्रस्ताव समाभुख अग्निप्रसाद सापकोटाले खारेज गरिदिनुभएको छ ।

    सरकारले लिपुलेक लिम्पियाधुरा र कालापानी समेटेर जारी गरेको नयाँ नक्सा नेपालको निशान छापमा समेट्न सरकारले पेश गरेको अध्यादेशको विरोधमा सांसद गिरीले संसदमा दर्ता गराएको अर्को प्रस्ताव सभामुख सापकोटाले खारेज गरिदिनुभएको हो ।

    आजको बैठकमा सभामुख सापकोटाले संसद नियमावलीको ११२ नम्बर बुँदामा रहेको संशोधन सम्बन्धि शर्त पूरा नभएकाले सांसद गिरीको विधेयक अस्विकृत गरेको रुलिङ्ग गर्नुभयो । अहिले सरकारले पेश गरेको विधेयकमाथि दफावार छलफल भइरहेको छ ।२०७७ जेठ ३१ गते दिउँसो २ :२१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology