• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भोजपुरमा विप्लव समूहका विद्यार्थी नेता पक्राउ

भोजपुरमा विप्लव समूहका विद्यार्थी नेता पक्राउ


समायोजन खबर
  • शनिबार, फाल्गुन २४ २०७६

  • साँकेतिक तस्विर

    समायोजन खबर भोजपुर,

    भोजपुरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका विद्यार्थी नेता पक्राउ परेका छन् । प्रहरीले विप्लव समूहनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) काे भोजपुर जिल्ला समिति सदस्य आत्मा राईलाई पक्राउ गरेको हो ।

    राईलाई जिल्लाको पौवादुङमा गाउँपालिका-१ श्यामशिलाको एलम्बर चोकमा रहेको एक होटलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।  प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले राईको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

    २०७६ फागुन २४ गते साँझ ६ :३९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology