समायोजन खबर खोटाङ,
भीरबाट खस्दा खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला डाँडागाउँका भल्दार भनिने मित्रकुमार राईको ज्यान गएको छ । गए राती केपिलासगढी गाउँपालिका–४ बाक्सिला र केपिलासगढी गाउँपालिका–३ बाँसपानीको सिमानामा पर्ने चोक्टेखा भीरबाट लडेर राईको ज्यान गएको हो ।
मादक पदार्थ सेवन गरेको अवस्थामा अन्दाजी ४०/४५ वर्षीय राईको बाक्सिला–बाँसपानी सडकको डिलबाट लडेर मृत्यु भएको हो । उनको शव सडकबाट करिब ७० मिटर तल फेला परेको स्थानीय ईखबहादुर राईले बताए ।
२०७६ फागुन ६ गते बिहान ११ :१५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology