• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सुनकाे भाउ ताेलामा तीन सय रुपैयाँले बढ्याे

सुनकाे भाउ ताेलामा तीन सय रुपैयाँले बढ्याे


समायोजन खबर
  • मंगलबार, माघ ७ २०७६

  • साँकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डाै,

    सुनको भाउ मंगलबार तोलामा तीन सय रुपैयाँले बढेको छ । सुन मंगलबार तोलको ७५ हजार तीन सय रुपैयाँ निर्धारण गरिएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सुन साेमबार र आइतबार ताेलाकाे ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । पछिल्लाे समय सुनकाे भाउमा उतारचढाव भइरहँदा काराेबारमा प्रत्यक्ष असर परेकाे व्यवसायीहरुले बताउँदै आएका छन् । यस्तै मंगगलबारै चाँदी तोलामा पाँच रुपैयाँ बढेर आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    २०७६ माघ ७ गते अपरान्ह ४ :०२ मा प्रकाशित  

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology