• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चार तस्विरमा हेर्नुहोस पुरुष समुहकाता

चार तस्विरमा हेर्नुहोस पुरुष समुहकाता


समायोजन खबर
  • बुधबार, पौस २ २०७६

  • समुहकाता प्रदर्शन गर्दै नेपाल सितोरियो कराते संघ खोटाङका खेलाडीहरु । तस्विर चिसाङ शेर्पा

    समायोजन खबर खोटाङ,
    दिक्तेलको माटिकोरेस्थित कभर्डहल उद्घाटन तथा प्रदेश नं. १ नगरपालिका स्तरिय मेयरकप व्याडमिन्टन प्रतियोगिताको उद्घाटनमा पुरुष समुहकाता प्रदर्शन गर्दै नेपाल सितोरियो कराते संघ खोटाङका खेलाडीहरु ।


    खेलाडीहरु मोतिचन्द्र राई, अर्जुन श्रेष्ठ र रुरिहाङ दुमिले १ नं. प्रदेशभीत्र तथा नेपाल अधिराज्यभर हुने कराते प्रतियोगिताहरु अन्तर्गत पुरुष समुहकातामा स्वर्ण पदक जितिरहेका छन् । सवै तस्विर चिसाङ शेर्पा

     


    २०७६ पुस २ गते बिहान ८ :१२ बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology