• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चार उधोग पुरस्कृत

चार उधोग पुरस्कृत


चिसाङ शेर्पा
  • सोमबार, मंसिर ९ २०७६

  • पुरस्कृतपछि उधोग सञ्चालक तथा सम्बन्धित व्यक्तिहरु अतिथिको साथमा सामूहिक तस्विरमा ।

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङमा चारवटा उद्योग पुरस्कृत भएका छन् । पाँचौ उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग खोटाङले सोमबार ति उद्योगहरुलाई पुरस्कृत गरेको हो ।

    पुरस्कृत हुनेमा दिक्तेलको सिद्धलक्ष्मी बेकरी उद्योग, दिक्तेलकै हलेसी भेनियर उद्योग, नेर्पाको सनिम राडिपाखी उद्योग र दिक्तेलकै दिक्तेल समिल रहेको घरेलु तथा साना उधोगका नासु दिनेश कुमार राईले जानकारी दिए । घरेलुबाट प्रदान गरिएको प्रविधि, ज्ञान, सिप, हासिल गरी उधोग व्यवसायको क्षेत्रमा उत्कृष्ट कार्य गर्न सफल भएकोमा पुरस्कृत गरिएको हो ।

    उद्योगका संचालक तथा सम्बन्धित व्यक्तिहरुलाई दोषल्ला ओढाई समान रुपमा नगद ३/३ हजारका साथमा कदरपत्र प्रदान गरिएको छ । उनीहरुलाई जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्यायले नगद र कदरपत्र प्रदान गरेका थिए ।
    २०७६ मंसिर ९ गते साँझ ५ : २१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology