• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भरुवा बन्दुक सहित पक्राउ

भरुवा बन्दुक सहित पक्राउ


समायोजन खबर
  • बिहिबार, साउन २३ २०७६

  • साँकेतिक तस्विर

    समायोजन खबर खोटाङ,
    खोटाङमा भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ५१ वर्षिय जयन प्रसाद राई भरुवा बन्दुकसहित घरैबाट पक्राउ परेका हुन् ।


    जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले राईको घरबाट बुधबार लोड गरेको एक थान भरुवा बन्दुक फेला पारेको र उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक वामदेव गौतमले जनाए । नियन्त्रणमा लिईएका राईलाई हातहतियार तथा खरखजना मुद्दा अन्तर्गत म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।
    २०७६ साउन २३ गते साँझ ७ :१४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology