• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पहिरोले घर पुर्दा आमा र दुई वालकको मृत्युु

पहिरोले घर पुर्दा आमा र दुई वालकको मृत्युु


चिसाङ शेर्पा
  • शुक्रबार, असार २७ २०७६

  • सांकेतिक तस्विर

    चिसाङ शेर्पा खोटाङ,
    अविरल बर्षाका कारण पहिरोले घर पुर्दा खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा गोपिनी बाघपच्याङमा आमासहित दुई बालकको ज्यान गएको छ ।  तीन/चार सय मिटर माथिबाट झरको पहिरोले घर पुर्दा शुक्रबार दिउँसो उनीहरुको ज्यान गएको हो ।


    ज्यान जानेमा आमा २९ वर्षीय रेखा राई, उनका ४ वर्षीय छोरा रोमन राई र ७ महिनाका छोरा रोजन राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बामदेव गौतमले बताए । घरसँगै पुरिएका तीनैजनाको शव प्रहरी र स्थानीयवासीले फेला पारेका हुन । रेखाका श्रीमान विष्णु राईले भने भागेर ज्यान जोगाएका छन् उनको हातखुट्टामा चोट लागेको छ ।
    २०७६ असार २७ गते साँझ ६ : १७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology