• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्रीको सम्पर्क कार्यलय धनकुटामा स्थापना

मुख्यमन्त्रीको सम्पर्क कार्यलय धनकुटामा स्थापना


समायोजन खबर
  • सोमबार, बैशाख ३० २०७६

  • समायोजन खबर धनकुटा,
    प्रदेश नम्बर १ का मुख्यमन्त्रीको सम्पर्क कार्यलय धनकुटामा स्थापना गरिएको छ । स्थापना गरिएको कार्यलयको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले हिजो एक कार्यक्रमकाबीच गर्नुभयो । स्थाई राजधानीको माग गरिरहेको धनकुटामा केहि समय अघि प्रदेश सरकारले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यलय स्थापना गर्ने निर्णय गरेको थियो ।

    साविक क्षेत्रिय प्रशासन कार्यलयमा रहने गरी कार्यलय स्थापना भएको हो । कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री राईले अबको निकास आर्थिक विकास भएकोले विकासको नयाँ मोडल आवश्यक रहेको बताउनुभयो । धनकुटा सहित तेह्रथुम, भोजपुर र संखुवासभा जिल्ला हेर्ने गरि कार्यालय स्थापना गरिएको हो ।
    २०७६ बैशाख ३० गते बिहान ९ :०७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology