समायोजन खबर काठमाण्डौ,
नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दै छ । एकता प्रक्रिया टुङ्ग्याउन भन्दै सचिवालय बैठक बस्न लागेको हो । साँझ ६ बजेका लागि सचिवालय बैठक डाकिएको छ । त्यसअघि दुई अध्यक्षले छलफल गर्ने नेताहरुले बताएका छन् ।
यसैबीच, आज काठमाण्डौंको राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा नेकपाका अध्यक्ष आज नै एकताको बिषय टुङ्गो लगाउने बताउनुभयो । यसअघि आजै बिहान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, दाहाल,बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच बालुवाटारमा छलफल भएको थियो ।
२०७६ बैशाख ८ गते साँझ ६ः०१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology