• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ओखलढुंगा जीप दुर्घटना : मृतकको सनाखत

ओखलढुंगा जीप दुर्घटना : मृतकको सनाखत


समायोजन खबर
  • आइतबार, चैत्र १७ २०७५

  • समायोजन खबर खोटाङ,
    ओखलढुंगाको मानेभन्ज्याङस्थित भडारेखोलामा जीप दुर्घटनामा ज्यान जानेको सनाखत भएको छ । सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको बा १६ च २२०७ नम्बरको जीप दुर्घट्नामा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

     

    दुर्घट्नामा सोलुखुम्बुका ५५ वर्षीय मिङ्मा शेर्पा, ४५ वर्षीय साङगेल शेर्पा, नुर्वु शेर्पा, ङवाङ शेर्पा रहेका छन् । यस्तै, डोमा र नुमा शेर्पाको पनि घटनास्थलमै ज्यान गएको ओखलडुंगा प्रहरीले जनाएको छ । स्कोरपियो सडकबाट ५ सय मिटर तल पिपल खोलामा खसेको थियो । घाइतेको प्राथमिक उपचार घुर्मिमा भइरहेको छ । जीप सोलुदुधकुण्ड नगरपालिका २ जुनवेशी गुम्बाबाट छुटेको प्रहरीले जनाएको छ ।
    २०७५ चैत्र १७ गते दिउँसो २ः२६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology