• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

देशभरको मौसममा बदली

देशभरको मौसममा बदली


समायोजन खबर
  • मंगलबार, चैत्र १२ २०७५

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डौ,
    देशभरको मौसममा बदली आएको छ । काठमाण्डौ सहित देशका बिभिन्न स्थानमा अहिले मेघ गर्ज सहित पानी परिरहेको मौसम मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राती पनि केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना औंल्याएको छ ।

     

    महाशाखाका अनुसार आज राति पनि देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी क्षेत्रमा आंशिक बदली हुने छ । मध्य र पुर्वीपहाडी भेगका एक दुइ स्थानमा मेघ गर्जनसहितको छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।
    २०७५ चैत्र १२ गते साँझ ७ :४८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology