समायोजन खबर काठमाण्डौ,
विश्व मौसम दिवस आज विभिन्न कार्यक्रम मनाइदैछ । दिवसका अवसरमा आज जलवायु परिवर्तनले पारेका असर र यसको रोमथामका विषयमा केन्द्रित रहेर अन्तरक्रिया,गोष्ठी लगायत सचेतनामूलक कार्यक्रम हुँदैछ ।
बढ्दो अव्यवस्थित शहरीकरण, जनसंख्या वृद्धि र वातावरण प्रदुषणका कारण जोखिम बढ्दै गएकाले यसको प्रभाव र न्यूनिकरणका लागि अपनाउन सकिने उपायका बारेमा दिवस केन्द्रित हुने गरेको छ । विश्व मौसम संगठन सम्बन्धि महसन्धी कार्यान्वयनमा आएपछि सन् १९५० देखि हरेक वर्ष मार्च २३ तारिखमा मौसम दिवस मनाउने गरिएको हो ।
२०७५ चैत्र ९ गते बिहान ८ : ४७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology