• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङका पबन भट्टराई अभिनित चलचित्र कालो वर्षको पोष्टर सार्वजनिक

खोटाङका पबन भट्टराई अभिनित चलचित्र कालो वर्षको पोष्टर सार्वजनिक


समायोजन खबर
  • बिहिबार, चैत्र ७ २०७५

  • समायोजन खबर खोटाङ,

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका सञ्चारकर्मी एवम् मोडल पबन भट्टराईले अभिनय गरेको चलचित्र ‘कालो वर्ष’को पोष्टर सार्वजनिक भएको छ । विभिन्न म्यूजिक भिडियो हुँदै फिचर फिल्ममा हात हालेका भट्टराईले अभिनय गरेको नयाँ चत्रचित्रको पोष्टर बिहीबार सार्वजनिक भएको हो ।


    यस चलचित्रका भट्टराई खलनायकको मुख्य भूमिकामा देखिदै छन् भने सुरेन्द्र बुढा, ओकेस पनेरु, अनुपा खड्का, रस्मी शाह, रविन भुजेलको मुख्य भूमिका रहेको छ । यो चलचित्र आगामी वैशाख १३ बाट देशैभर प्रदर्शन हुने भएको छ । चलचित्र योगिराम फिलिम्सको प्रस्तुती हो भने चलचित्रलाई योगेन्द्र पनेरु र राम खड्काले निमार्ण गरेका हुन् । लक्षु गौतमले चलचित्रको निर्देशन गरेका छन् ।


    २०७५ चैत्र ७ गते साँझ ५ :३७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology