• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

इष्टर्न हाइड्रो पावर भोजपुरको शेयर खुल्ला

इष्टर्न हाइड्रो पावर भोजपुरको शेयर खुल्ला


समायोजन खबर
  • सोमबार, चैत्र ४ २०७५

  • समायोजन खबर भोजपुर
    पिखुवा खोलामा निर्माण भइरहेको इष्टर्न हाइड्रोपावरको संस्थापक शेयर खुला गरिएको छ । हाईड्रोपावरको मुख्य रुपमा प्रभावित क्षेत्र पर्ने भोजपुर नगरपालिकाका वडा नम्बर ५, ६,७ र ९ वडा तथा अन्य जिल्लाबासीका लागि शेयर खुला गरिएको इष्टर्न हाईड्रोपावर लिमिटेडले जनाएको छ ।

     

    प्रभावित चार वटा वडाका बासिन्दाले प्रतिकित्ता एक सय र प्रभावित क्षेत्र बाहेकका अन्यले प्रतिकित्ता एक सय ५० मा कम्तीमा ५० कित्ता र बढीमा १० हजार कित्ता सम्म शेयर खरिद गर्न सक्ने कम्पनीका जनसम्पर्क अधिकृत दिपेन राईले जानकारी दिनुभयो । हिजोदेखि खोलिएको शेयर १५ दिनसम्म खरिद गर्न सकिने अधिकृत राईले जानकारी दिनुभयो ।
    २०७५ चत्र ४ गते बिहान ९ :२४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology