• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रेस युनियन खोटाङको अध्यक्षमा चौलागाँई

प्रेस युनियन खोटाङको अध्यक्षमा चौलागाँई


समायोजन खबर
  • बुधबार, फाल्गुन २२ २०७५

  • पत्रकार उत्तम चौलागाँई । तस्विर समायोजन खबर

    समायोजन खबर खोटाङ,
    नेपाल प्रेस युनियन शाखा खोटाङको अध्यक्षमा उत्तम चौलागाँई निर्विरोध चयन भएका छन् । बुधबार सम्पन्न युनियनको छैठौं जिल्ला अधिवेसन तथा नवौं साधारणसभाबाट चौलागाँई अध्यक्षमा चयन भएका हुन् ।

     

    जिल्ला समन्वय समिति खोटाङको सभाहलमा भएको अधिवेशनबाट उपाध्यक्षमा ताराचन्द्र वस्नेत, कृष्णकला राई, सचिवमा चिसाङ शेर्पा, सह,सचिव दिपा वस्नेत र कोषाध्यक्षमा खेमराज अधिकारी रहेका छन् । अधिवेशनले १५ सदयस्य समिति निर्माण गरेको छ ।

     

    यस्तै, केन्द्रिय पार्षदमा कृष्ण आचार्य, दिलीप खत्री, उजिर कार्की, अमृत गिरी, रविना सुवेदी र मनिषा गिरी चयन भएका छन् । प्रदेश पार्षदमा गोपाल राई, सुनिता राई, अस्विन राउत, सरिता राजभण्डारी, ओजनबाबु आचार्य, समराज राई, तारानाथ फुयल र ईन्द्रकला राई चयन भएका छन् । केन्द्रीय प्रतिनिधि नविन राई, नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु शिवाकोटी र प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको उपस्थितीमा अधिवेशन सम्पन्न भएको थियो ।

    यो पनि पढ्नुहोस

    पत्रकार शेर्पा पुरस्कृत

    २०७५ फागुन २२ गते साँझ ६ : २३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology