समायोजन खबर काठमाण्डौ,
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आन्तरिक सुरक्षाको नाममा प्रदेशमा संघीय सरकारले समानान्तर सरकार चलाउन खोजेको आरोप लगाउनुभएको छ ।
जनकपुरमा आयोजित ‘संघीयता कार्यान्वयन’ बिषयक अन्तरक्रियामा मुख्यमन्त्री राउतले संविधान विपरित आन्तरिक सुरक्षासम्बन्धी विधेयक ल्याएको धारणा राख्नुभयो । प्रदेशमा समानान्तर सरकार चलाउन संविधानले नचिन्ने प्रमुुख जिल्ला अधिकारीलाई प्रहरी प्रशासन परिचालनको जिम्मा दिन खोजिएको उहाँको भनाइ थियो ।
२०७५ फागुन १९ गते साँझ ५ : ४३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology