समायोजन खबर सोलुखुम्बु,
खुम्बु पासाङल्हमु गाउँपालिकामा एक सातादेखि वेपत्ता बालबालिकाको अवस्था अझै अज्ञात रहको छ । गत फागुन ६ गते सोमबार आवास गृहबाट बच्चा लिएर फर्किएका आमा मिङमा याङजी शेर्पाको शव जोर सल्लेस्थित दूधकोशी नदीको किनारमा फेला परे पनि ११ वर्षका छोरी ङिमा डोमा शेर्पा र छोरा कुङ्गा दोर्जी शेर्पा बेपत्ता रहेकोे प्रहरीले जनाएको छ । सोलुखुम्बु प्रहरीले खोजी कार्यलाई जारी राखे पनि अझै फेला पर्न नसकेको डिएसपी शालिग्राम शर्माले जानकारी दिनुभयो ।
२०७५ फगाुन १४ गते बिहान ९ : ११ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology