• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मदन मण्डारी गोल्डकपको फाइनल खेलमा आर्मी र मनाङ खेल्दै

मदन मण्डारी गोल्डकपको फाइनल खेलमा आर्मी र मनाङ खेल्दै


समायोजन खबर
  • शनिबार, माघ १९ २०७५

  • फाईल तस्विर ।

    समायोजन खबर काठमाण्डौ,
    मदन भण्डारी स्मृति आमन्त्रण ईटहरी गोल्डकप फुटबलको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुदैछ । ईटहरी रंगशालामा हुने खेल दिउँसो साढे २ बजेबाट सुरु हुनेछ ।

     

    मनाङले पुलिस र आर्मीले मेची नेत्रालयलाई पराजित गर्दै फाइनलको लागि स्थान सुरक्षित गरेको हो । सहिद स्मारक ए डिभिजन लिग विजेता तथा मनाङ मोफसलको पहिलो प्रतियोगिता जित्ने लक्ष्य सहित मैदानमा उत्रने छ ।
    २०७५ माघ १९ गते बिहान ९ : ४६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology