• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आज अन्तराष्ट्रिय भन्सार दिवस

आज अन्तराष्ट्रिय भन्सार दिवस


समायोजन खबर
  • शनिबार, माघ १२ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ,
    ६६ औं अन्तराष्ट्रिय भन्सार आज दिवस विश्वभरी विभिन्न कार्यक्रम गरी मनाईदैछ । हरेक वर्ष जनवरी २६ तारिखका दिन संसारभरि भन्सार दिवस मनाउने गरिन्छ । आजको दिनमा भन्सार दिवस मनाउन विश्व भन्सार सङ्गठनले तय गरेको हो । यस वर्ष संसारभरिका देश अनि सरकारले ६६ औँ भन्सार दिवस मनाउदै छन् ।

     

    आज नेपालमा पनि विभिन्न जागरणका कार्यक्रम अनि गोष्ठी लगायत नागरिकलाई सचेत अनि जानकारी मूलक कार्यक्रम गरी भन्सार दिवस मनाईन्छ । भन्सार छलेर कुनै सामान या सेवाको आपूर्ति गर्नु कानूनत ठूलो अपराध हो भने वस्तु तथा सेवाको कानूनतआपूर्ति गर्नका लागि भन्सार छलेमा सजायको भोग्नुपर्छ । हरेक वर्ष भन्सार दिवसमा नेपाल सरकार अर्थ मन्त्रालयले एउटा निश्चित उद्देश्य निर्धारण गरि त्यो उद्देश्य प्राप्ति भए नभएको र त्यसमा अन्य कठिनाई र अभ्यासहरुको विषयमा छलफल गर्ने गरेको छ ।
    २०७५ माघ १२ गते बिहान ८ : ५५ मा प्रकाशि

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology