समायोजन खबर काठमाण्डौ,
सरकारले एक महिनाभित्र तीनै तहमा कर्मचारी समायोजन गरिसक्ने गरी तयारी सुरू गरेको छ । अनलाइनबाट फारम भरेका ७७ हजार निजामती कर्मचारीको तथ्याङ्क विश्लेषण गरेपछि कर्मचारी समायोजन सुरू गर्ने मन्त्रालयले जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजन फारम नभरेका कर्मचारीलाई उनिहरुको नागरिकतामा भएको ठेगानाको आधारमा संघ, प्रदेश र स्थानीय तहमा खटाईने बताउनुभयो । उहाँका अनुसार माघको अन्तिममा समायोजनको सबै काम सकिनेछ ।
२०७५ माघ ७ गते बिहान ९ : ३९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology