• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

त्रिचन्द्र कलेजमा लागेको आगो निभाइयो

त्रिचन्द्र कलेजमा लागेको आगो निभाइयो


समायोजन खबर
  • आइतबार, पौस ८ २०७५

  • सांकेतिक तस्विर

    समायोजन खबर काठमाडौं,
    दरबारमार्गमा रहेको त्रिचन्द्र कलेजमा लागेको आगो निभाइएको छ । आगो ताप्न बालेको दाउराबाट बिजुलीको तारमा आगो सल्किएपछि जेनेरेटर सर्ट भएर आगलागी भएको प्रहरी वृत्त दरबारमार्गका प्रमुख डीएसपी दानबहादुर मल्लले जानकारी दिनुभयो । दमकलको सहायताले आगो निभाइएको प्रहरीले जनाएको छ । जेनेरेटर जल्दा झण्डै १२ लाखको क्षति भएको प्रहरीले जनाएको छ ।
    २०७५ पुस ८ गते राती ८ : १६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology