• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आज भाइटिका, बिहान ११ बजेर ५५ मिनेटमा उत्तम साइत

आज भाइटिका, बिहान ११ बजेर ५५ मिनेटमा उत्तम साइत


समायोजन खबर
  • शुक्रबार, कार्तिक २३ २०७५

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ,
    आज देश तथा बिदेशमा रहेका आम नेपालीले भाइटिका मनाउदै छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत शुक्रबार (आज) बिहान ११ बजेर ५५ मिनेटमा उत्तम भएको जनाएको छ ।

     

    भाइटिकाको दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा/मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान/दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई सप्तरङ्गी टीका लगाउने चलन छ ।
    २०७५ कार्तिक २३ गते बिहान ७ : २५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology