• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सांसद राजेन्द्र श्रेष्ठद्वारा जापानकाे संसद भवन भ्रमण

सांसद राजेन्द्र श्रेष्ठद्वारा जापानकाे संसद भवन भ्रमण


समायोजन खबर
  • बिहिबार, असोज ११ २०७५

  • फुर्वा शेर्पा /जापान

    नेफेसो जापानको दोस्रो अधिवेशनमा प्रमुख अतिथिको रूपमा जापान पाल्नुभएका संघिय समाजवादी फोरम नेपाल का सहअध्यक्ष राजेन्द्र श्रेष्ठले  आज जापानको ससंद भवनको भ्रमण गर्नुभएको छ ।

    उक्त भ्रमणको क्रममा वहांले जापानका राजनीतिक व्यक्तित्वहरू , विश्व विध्यालयका प्राध्यापक एवं पत्रकार हरू लाई भेटी नेपालको समसामयिक राजनितीक विषयमा सक्षेंपमा जानकारी गराउनुभएको ससफाे जापानका महासचिव संजीव राइले जानकारी दिनुभयाे ।

    आजै जापानमा  रहनुभएका नेवार समुदायहरू द्वारा आयोजित रात्रीभोज कार्यक्रममा सहभागी भई संघियता र समाजवादको बारेमा ससफो नेपालको धारणा राख्नु भएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology