• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एक वर्षमा १४ सय ८० जबरजस्ती करणीका घटना प्रहरीमा

एक वर्षमा १४ सय ८० जबरजस्ती करणीका घटना प्रहरीमा


समायोजन खबर
  • आइतबार, भाद्र १७ २०७५

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ,

    पछिल्लो समय जबरजस्ती करणीका घटना बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार अघिल्लो वर्षमात्रै १४ सय ८० उजुरी प्रहरीमा दर्ता भएको छ । प्रहरीसम्म नआइपुगेका घटना यो भन्दा बढि हुन सक्ने अनुमान गरिएको छ ।

     

    यसैबीच, देशका विभिन्न ठाउँमा भएका बलात्कार र हत्या घटनामा संवेदनशिल भएर अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।  प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रिले कञ्चनपुरको निर्मला हत्या वा महोत्तरीकी ८ महिने बालिका सोनालीको हत्या जस्ता घटनामा प्रहरीले गम्भीरताका साथ अनुसन्धान प्रक्रिया अगाडी बढाएको बताए । कुनैपनि आपराधिक घटनामा प्रहरीले वेवास्ता नगरेको र घटना अनुसार नयाँ योजनाका साथ अनुसन्धान भइरहेको पनि बताए ।
    २०७५ भदौ १७ गते बिहान ८ : ४८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology