• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लडेर पुरुषको मृत्यु

लडेर पुरुषको मृत्यु


समायोजन खबर
  • आइतबार, जेष्ठ २६ २०८२

  • फाइल फोटो

    समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स–छितापोखरीस्थित पञ्चमीका २३ वर्षीय खड्क बहादुर श्रेष्ठको मृत्यु भएको छ।

    गाईवस्तु चराउन भनि आईतबार घरबाट गएका श्रेष्ठ घरदेखि अन्दाजी सय मिटर उत्तरमा रहेको कुलोमा लड्दा टाउको पानीमा डुबेको अवस्थामा फेला परेका थिए।

    श्रेष्ठलाई स्थानीयले डुबेको अवस्थामा देखेपछि घर लगि राखिएको भन्ने खबर प्रहरी चौकी दिप्रुङ चुईचुम्मामा जानकारी आएपछि प्रहरी खटि गई स्वास्थ्यकर्मीलाई बोलाएर स्वास्थ्य चेकजाँच गर्दा उनको मृत्यु भईसकेको जानकारी आएको प्रहरीले जनाएको छ।

    श्रेष्ठ क्षारे रोग(मृगी रोग)बाट पीडित रहेका थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology