• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा ट्याक्टर दुर्घट्ना,एकको मृत्यु

खोटाङमा ट्याक्टर दुर्घट्ना,एकको मृत्यु


समायोजन खबर
  • मंगलबार, साउन १ २०८१

  • दुर्घट्नाग्रस्त ट्याक्टर। तस्विर,विनोद गजमेर

    समायोजन खबर खोटाङ, भोजपुरबाट खोटाङ आउँदै गरेको ट्याक्टर खोटाङमा दुर्घट्ना हुँदा एकजनाको घट्नास्थलमै मृत्यु भएको छ।

    भोजपुर–दिक्तेल सडकखण्ड अन्तर्गत साकेला गाउँपालिका–१ बाझेच्यानडाँडामा प्रदेश नं.२–०१–००१ त २०१५ नम्बरको खाली ट्याक्टर मंगलबार दिउँसो साढे १२ बजे आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खस्दा साकेला गाउँपालिका–१ बाझेच्यानडाँडाका २१ वर्षीय जीबन देउजाको घट्नास्थलमै मृत्यु भएको छ।

    सहचालक सोही ठाउँका १९ वर्षीय रोशन कटवाल घाइते भएका छन्। उनको टाउकोमा सामान्य चोट लागेको छ। उनी बोल्न सक्ने अवस्था रहेका छन्। ट्याक्टर चालकको पहिचान खुल्न नसकेको तर, चालक फरार रहेको प्रहरीले जानाएको छ। दुर्घट्नामा परेको ट्याक्टर पूर्णरुपमा क्षति भएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology