• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सैंजुले विद्यालयलाई वार्षिक २५ हजार दिने घोषणा

सैंजुले विद्यालयलाई वार्षिक २५ हजार दिने घोषणा


समायोजन खबर
  • सोमबार, असार १८ २०८१

  • समायोजन खबर खोटाङ, समाजसेवी गोपाल सैंजुले दिक्तेलको पोखरीमा अवस्थित सरस्वती आधारभूत विद्यालयलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।

    विद्यालयमा कुनै पनि निकायबाट सहयोग नभएकाले आफैबाट सहयोगको सुरुवात गर्दै वार्षिक रुपमा २५ हजार दिने घोषणा गरेका हुन्।
    आफ्नो सानो सहयोगले विधार्थीहरुको मनोवल बढेर भविष्य उज्ज्वल हुनेमा आफू विस्वस्त रहेको सैंजु बताउँछन्। उनी सोही विद्यालयका पूर्व विधार्थी हुन्।

    दिक्तेलबजारका स्थानीय सैंजुले असार १३ गते बिद्यालयका लागि ६० थान ट्रयाकसुट, तीनवटा भलिवल, दुईवटा फुटबल, एक–एक थान भलिवल नेट र पम्प निशुल्क दिंदै विद्यालयलाई वार्षिक रुपमा २५ हजार दिने घोषणा गरेका हुन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology