• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेविसंघको स्थापना दिवसमा शुभकामना आदानप्रदान र चियापान

नेविसंघको स्थापना दिवसमा शुभकामना आदानप्रदान र चियापान


समायोजन खबर
  • बिहिबार, बैशाख ६ २०८१

  • समायोजन खबर खोटाङ, नेपाल विधार्थी संघ जिल्ला कार्य समिति खोटाङले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ।

    नेविसंघको ५५ औं स्थापना दिवसको अवसरमा बिहीबार विपि स्मृति भवन दिक्तेलमा शुभकामना आदानप्रदान तथा चियापान गरिएको हो।

    नेविसंघका सभापति मोतिचन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति इवन राई लगायतका नेताहरुको उपस्थिति थियो।

    स्थापना दिवसको अवसरमै नेविसंघले शिक्षामा देखिएको समस्या समाधानको लागि स्थानीय सरकारलाई १८ बुंदे ज्ञापनपत्र बुझाएका छन्।
    यो पनि,शिक्षामा देखिएको समस्या समाधानको माग गर्दै नेविसंघले बुझायो ज्ञापन पत्र 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology