• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ट्रेड युनियन कांग्रेसको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

ट्रेड युनियन कांग्रेसको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण


समायोजन खबर
  • सोमबार, फाल्गुन २१ २०८०

  • समायोजन खबर खोटाङ, स्थापना दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति खोटाङले जिल्ला अस्पताल दिक्तेलमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको छ।

    अस्पतालमा उपचाररत १५ जना बिरामीको स्वास्थ्यलाभको कामनासहित फलफूल वितरण गरेर ७८ औं स्थापना दिवस मनाईएको नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति खोटाङका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताए।
    नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशी, नेकपा एमालेका केन्द्रीय सदस्य रमेश पौडेल, जिल्ला अध्यक्ष रामप्रसाद दंगाल लगायतले बिरामीलाई फलफूल वितरण गरेका थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology