• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा भिरबाट लडेर मृत्यु

खोटाङमा भिरबाट लडेर मृत्यु


समायोजन खबर
  • शनिबार, पौस २८ २०८०

  • फाइल फोटो

    समायोजन खबर खोटाङ, खोटाङमा भिरबाट लडेर एकजना पुरुषको मृत्यु भएको छ।

    खोटेहाङ गाउँपालिका–७ खोटाङबजार रातमाटाका ५७ वर्षीय नर बहादुर भुजेलको लडेर मृत्यु भएको हो।

    घरबाट खर काट्न भनि पुस २७ गते रातमाटा जंगल हिडेका भुजेल शनिबार(आज) बिहान ८ः३० बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

    ईलाका प्रहरी चौकी चिसापानीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटेको टोलीले घट्नास्थल सुरक्षित राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया थालेको छ।

    घट्नास्थल ईलाका प्रहरी चौकी चिसापानीबाट ८ किलोमिटर टाढा पर्दछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology