• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा भूकम्पबाट क्षति भए खबर गर्न प्रहरीको आग्रह

खोटाङमा भूकम्पबाट क्षति भए खबर गर्न प्रहरीको आग्रह


समायोजन खबर
  • शनिबार, कार्तिक १८ २०८०

  • जिल्ला प्रहरी कार्यालय भवन।

    समायोजन खबर खोटाङ, जिल्ला प्रहरी कार्यालय खोटाङले खोटाङमा पनि भूकम्पबाट क्षति भएको भए खबर गर्न आग्रह गरेको छ।

    हिजो राती ११ः४६ बजे जाजरकोट केन्द्रबिन्दु बनाई गएको ६.४ म्याग्निच्युडको भूकम्पमा जाजरकोट र रुकुममा ठुलो धनजनको क्षति भएपछि प्रहरीले शनिबार बिहान ७ बजे अफिसियल फेसबुकमार्फत सूचना जारी गर्दै खोटाङमा पनि भूकम्पबाट क्षति भएको भए खबर गर्न भनेको हो।

    जिल्लामा पनि भुकम्पले कुनै प्रकारको मानविय तथा धनजनको क्षति भएमा नजिकको प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय खोटाङमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय खोटाङ हार्दिक अनुरोध गर्दछ। सूचनामा भनिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology