• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा एकजना वृद्ध मृत फेला

खोटाङमा एकजना वृद्ध मृत फेला


समायोजन खबर
  • शुक्रबार, कार्तिक १० २०८०

  • फाइल तस्विर ।

    समायोजन खबर, खोटाङमा एक वृद्ध मृत फेला परेका छन् ।

    जन्तेढुंगा गाउँपालिका-५  खुट्टा मैदान घर भएका ६९ वर्षीय रिखिराज राई मृत फेला परेका हुन।

    बुधबार छोरीको घर जान्छु भनेर हिंडेका राई घरदेखी १ किलोमीटर पुर्व दिशामा बाटोको डिलबाट ३ मिटर तल लडेको अवस्थामा मृत फेला परेको खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए।
    राई मृत फेला परेको खबर आउनासाथ ईलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी टोलि खटिएको र घटनाको अनुसन्धान भइरहेको डिएसपी खड्काको भनाई छ।

    राईको शव परिक्षण गर्न उदयपुरको गाइघाट पठाइएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology