• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यौन दुर्व्यवहार आरोपमा मदन राई पक्राउ

यौन दुर्व्यवहार आरोपमा मदन राई पक्राउ


समायोजन खबर
  • शुक्रबार, बैशाख २९ २०८०

  • कृषिविज्ञ मदन राई ।

    समायोजन खबर खोटाङ, शुभद्रा–मदन फाउण्डेशनका सञ्चालक तथा कृषिविज्ञ मदन राई पक्राउ परेका छन्।

    फाउण्डेशनले दिक्तेल सोल्मामा पूर्ण आवसीय रुपमा जनजागृती माध्यमिक विद्यालय सञ्चालन गरिरहेको छ।

    फाउण्डेशनमा बसेर अध्ययनरत छात्राहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा राईलाई प्रहरीले अनुसन्धानका लागि शुक्रबार फाउण्डेशनबाटै पक्राउ गरेको हो।

    राईले त्यहाँ बस्दै आएका छात्राहरुलाई यौन दुव्र्यवहार गरेको विषयमा २८ बैशाखमा एक सञ्चारमाध्यमले समाचार प्रकाशित गरेको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology