समायोजन खबर खोटाङ, जिल्ला अस्पताल खोटाङमा अपरेशन सेवा पुनः सञ्चालन भएको छ। शल्यक्रियाद्धारा डेलिभरी गराउने उपचार नियमित सुचारु भएको हो।
भदौ २६ गतेदेखि बन्द रहेको अपरशेन सेवा २१ असोजबाट सुचारु भएको जिल्ला अस्पतालले जनाएको छ। अपरेशन सेवा बन्द गरिएको भए पनि आकस्मिक रुपमा आएका केशहरुको अपरेशन भई नै रहेको थियो।
अस्पताल भर्ना गरेर गर्नुपर्ने अवस्थाका केशहरुको मात्रै अपरशेन नभएको जिल्ला अस्पतालका निमित्त प्रमुख एमडिजिपि डा. नितु लामाले बताईन्।
एनेस्थेसिया बिरामी भएका कारण बिचमा अपरेहन सेवा बन्द गर्नुपरेको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology