समायोजन खबर खोटाङ, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य डा.केके राईले प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्।
यस्तै, प्रदेशसभा क मा जसपा नेता राकेश राई र प्रदेश ख मा जसपा नेता प्रेमकुमार राईले मनोनय दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology