• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गठबन्धनबाट केन्द्रमा पासाङ,प्रदेशमा भुपेन्द्र र बीरबलको उम्मेदवारी दर्ता

गठबन्धनबाट केन्द्रमा पासाङ,प्रदेशमा भुपेन्द्र र बीरबलको उम्मेदवारी दर्ता


समायोजन खबर
  • आइतबार, असोज २३ २०७९

  • समायोजन खबर खोटाङ, सत्तारुढ गठबन्धन दलबाट रामकुमार राई पासाङले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।

    नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा प्रदेश १ का खानेपानी, सिंचाई तथा उर्जा मन्त्री राईले आईतबार दिउँसो ३ वजे मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।यस्तै, गठबन्धनको तर्फबाट कांग्रेस प्रदेश १ का महामन्त्री भुपेन्द्र राईले प्रदेश सभा ख मा र नेकपा एसका बीरबल राईले प्रदेश सभा क मा उम्मेदवारी दर्ता गराएका छन्।

    उम्मेदवारी दर्ता गर्न गठबन्धन घटक दलका नेता, कार्यकर्ता नारा जुलुस लगाउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology