• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एमाले प्रमुख सचेतक विशाल भट्टराईको उम्मेदवारी दर्ता

एमाले प्रमुख सचेतक विशाल भट्टराईको उम्मेदवारी दर्ता


समायोजन खबर
  • आइतबार, असोज २३ २०७९

  • समायोजन खबर खोटाङ, नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले खोटाङबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।

    आईतबार मध्यान्ह १ वजे उनले प्रतिनिधि सभा उम्मेदवारी दर्ता गराएका हुन् । भट्टराईले यसअघि २०७० र २०७४ को चुनाव जितेका थिए।
    यस्तै, प्रदेश सभा ‘क’ मा एमालेका पाँचकर्ण राई(पिके)ले उम्मेदवारी दर्ता गराएका छन्। राईले २०७० सालको दोश्रो संविधानसभा चुनाव जितेका थिए।
    प्रदेश सभा ‘ख’ मा एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगालले उम्मेदवारी दर्ता गराएका छन्।

    एमालेले उम्मेदवारी दर्ता गर्न जाँदा पुष्पलाल स्मृति भवनबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय बाहिरसम्म ¥याली निकालेको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology