• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थप २ सय जनामा कोरोना संक्रमण, दुई संक्रमितको मृत्यु

थप २ सय जनामा कोरोना संक्रमण, दुई संक्रमितको मृत्यु


समायोजन खबर
  • शनिबार, भाद्र १८ २०७९

  • समायोजन खबर, पछिल्लो २४ घण्टामा देशभर थप दुई सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५३७ नमुना परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भयो। पछिल्लो २४ घण्टामा ३३९ जना भने संक्रमण भएका छन्।

    सोही अवधिमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १२ हजार ७ पुगेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology