समायोजन खबर खोटाङ, खोटाङमा ५ देखि ११ वर्षका बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप दिईने भएको छ।
भदौ ५ गतेदेखि ७ गतेसम्म तिन दिन पि. फाइजर बायोएनटेक खोप लगाईने स्वास्थ्य कार्यालय खोटाङका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिनुभयो।
चौलागाईका अनुसार खोप कार्यक्रम तयारीका लागि दुई नगरपालिका र आठ गाउँपालिकालाई २६ साउनमा परिपत्र गरिसकिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology